बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीले पठाए सुभकामना सन्देश

प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीले पठाए सुभकामना सन्देश

फागुन २४ काठमाडौं: गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपति सी ले एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन्।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए। उ

नलाई बुहारी अञ्जना घिमिरेले मिर्गौला दान गरेकी थिइन्। उक्त मिर्गौलाले काम गर्न छोडेपछि ओलीले गत फागुन २१ गते बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन्।

यसपटक ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend