मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

घट्यो कोरिया जाने नेपालीको कोटा

घट्यो कोरिया जाने नेपालीको कोटा

फागुन २४ काठमाडौं: कम्पनि र कृषि क्षेत्रमा बर्षेनी हजारौंको संख्यामा कामदार लैजाने दक्षिण कोरियाले नेपाली कामदारकाे कोटा घटाएको छ। आगामी वर्ष दक्षिण कोरियाले ५ हजार ७ सय जना मात्रै कामदार लैजाने भएको हो।

एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार भएको छलफलमा दक्षिण कोरियाले श्रमिकको कोटा घटाएको जानकारी गराएको हो।

आगामी वर्ष कृषि क्षेत्रमा कामदार नलैजाने पनि कोरियाले जानकारी गराएको छ। तर यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका श्रमिकहरु भने जान पाउनेछन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend