मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

घरमै बसेर आराम गर्नुपर्ने के भयो प्रचण्डलाई ?

घरमै बसेर आराम गर्नुपर्ने के भयो प्रचण्डलाई ?

फागुन २५ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरामी भएर घरमा आराम गरिरहेका छन्। उनलाई रुघा र सामान्य ज्वरो आएपछि उनि घरमै आराम गरिरहेको पारिवारिक श्रोतले जनाएको छ।

रुघाखोकी र सामान्य ज्वरो आएपछि अध्यक्ष प्रचण्डले भेटघाट पनि कम गरेका छन् । केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र उनले भेटघाट गरिरहेका छन् । कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेला लगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले पनि सार्वजनिक कार्यक्रममा जानु नपरेकाले उनी आराममा बसेका हुन् ।

महत्वपूर्ण भेटघाट भने भैरहेको श्रोतले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend