बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

विश्वकप क्रिकेटको फाइनलमा भारतको लज्जासपद हार

विश्वकप क्रिकेटको फाइनलमा भारतको लज्जासपद हार

फागुन २५ काठमाडौं: आयोजक अष्ट्रेलिया महिला विश्वकप क्रिकेटको उपाधि कब्जा गरेको छ। भारतलाई ८५ रनले हराउंदै अष्ट्रेलियाले पाँचौ पटक उपाधि कब्जा गरेको हो।

अष्ट्रेलियाले भारतलाई १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। मेलवर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो।

उक्त लक्ष्य पछ्याउने क्रममा भारत १९.१ ओभरमा ९९ रनमा अल आउट हुन पुग्यो।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend