आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

तस्बिरमा हेर्नुस कोरोनासंग डराएको काठमाडौँको होली

तस्बिरमा हेर्नुस कोरोनासंग डराएको काठमाडौँको होली

फागुन २६ काठमाडौं,काठमाडौँका चोकचोकमा उल्लासका साथ खेलिने होलि यो बर्ष कोरोनाभाइरसको डरको कारण होली खेल्नेको संख्या ह्वात्तै घटेको छ । भीडभाडमा जाँदा कोरोनाको जोखिम हुनेडरले होलि खोल्न मानिसहरु सडकमा निस्केका छैनन भने कुनै औपचारिक कार्यक्रम पनि कतै आयोजना गरिएको छैन ।  कोरोना फैलनसक्ने जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले पनि जम्मा भएर होलि नखेल्न आग्रह गरेको थियो ।भने  जिल्ला प्रशासन कार्यालयहरूले पनि उपत्यकामा होलीका कार्यक्रम गर्न स्वीकृति दिएको थिएँन। हेरौ केहि तस्बिरहरु              

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend