logo

२०८० फाल्गुन १४ सोमबार

logo
  • सोमबार, १४ फाल्गुन २०८०
  • भीम र अनिलको कीर्तिमानी साझेदारी शतकसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिनस्वीप

    भीम र अनिलको कीर्तिमानी साझेदारी शतकसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिनस्वीप

    1.7K
    Shares
    भीम र अनिलको कीर्तिमानी साझेदारी शतकसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिनस्वीप

    काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारी शतकसंगै
    क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेलमा लागि साह र सार्कीले कीर्तिमानी साझेदारी शतकको साझेदारी गरेका हुन्। कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो ।

    सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend