मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सिंह गाउँ पसेपछि गाउँलेको भागाभाग (भिडियो)

सिंह गाउँ पसेपछि गाउँलेको भागाभाग (भिडियो)

फागुन २६ काठमाडौं: भारतको गुजरातमा एउटा सिंह गाउँमा पसेपछि गाउँलेको भागाभाग भएको छ।

शुशान्त नन्दा नामक एक ट्विटर प्रयोगकर्ताले गाउँतिर दौडिँदै आएको एक सिंहको भिडियो अप्लोड गरेका छन् ।

गुजरातमा रहेको माधवपुरमा भएको घटनामा मानविय क्षति भने भएन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend