मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

राष्ट्रपतिलाईनै राखियो क्‍वारेन्टाइनमा

राष्ट्रपतिलाईनै राखियो क्‍वारेन्टाइनमा

फागुन २६ काठमाडौं: पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसालेलाई क्‍वारेन्टाइनमा राखिएको छ। कोरोनाभाइरस संक्रमणको आशंकामा सौसालेलाई क्‍वारेन्टाइनमा राखिएको हो।

राष्ट्रपतिले केही दिनअघि एक विद्यालयका विद्यार्थीहरूसँग भेटघाट गरेका थिए । उक्त विद्यालयका एक विद्यार्थीलाई कोभिड–१९ भाइरसको लक्षण देखिएपछि विद्यालय नै बन्द गरिएको छ ।

सोही भेटघाट कार्यक्रममा सहभागी भएपछि उनलाई क्‍वारेन्टाइनमा राखिएको हो। आइतवारदेखि क्‍वारेन्टाइनमा बस्‍न थालेका राष्ट्रपति सौजा अबको १५ दिन त्यहीँ रहनेछन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend