सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कोरोना आतंक: उत्तर कोरियामा २ सय सैनिकको ज्यान गयो

कोरोना आतंक: उत्तर कोरियामा २ सय सैनिकको ज्यान गयो

फागुन २७ काठमाडौं:

एजेन्सी: कोरोना भाइरसको संक्रमणबाट उत्तर कोरियामा करीब २ सय सैनिकको मृत्‍यु भएको त्यहाँको मिडिया डेली एनकेले जनाएको छ।

‘सेनाका विभिन्न शाखाका २०० भन्दा बढी उत्तर कोरियाली सिपाहीहरू मरेका छन् जुन कोरोनाभाइरस को कारणले हुन सक्छ’, उसले लेखेको छ।

मार्च ६ मा सेनाको मेडिकल रिपोर्टमा उल्लेख गरिए अनुसार कोरोनाको कारण १ सय ८० सेना जनवरीमा मृत्‍यु भएको र फेब्रुअरीमा झण्डै ३ हजार ७ सय सेना अहिले क्वारेन्टाइनमा बसिरहेका छन्।

रिपोर्टका अनुसार कोरोनाका कारण मर्ने ती सैनिकहरु अधिकांश सैनिकहरु सिनो- उत्तरकोरियास्थित प्योङयाङको सीमा क्षेत्र, चागाङ, र्‍याङगाङ र उत्तर हामग्योङ प्रान्तमा कार्यरत थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend