सवा अर्ब लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा, यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने

गैरआवासीय नेपालीको समेत लगानी रहेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ ।औषधि उद्योगको सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले औपचारिक शुभारम्भ गरे ।