शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट

पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट

काठमाडौं,२८ फागुन–पुर्व सुचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट भएको छ । आज विहान ७ः३० मा पुर्वमन्त्री बास्कोटाको लोकन्थली स्थित घरमा कुकर बम बिस्फोट भएको हो ।

घरमा कोही नभएका कारण मानबिय क्षति नभएपनि घरको कोठाहरुमा भने क्षति पुगेको छ । घरको बैठक कोठा , पर्खाल भत्किएको छ । बम बिष्फोटपछि सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend