शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

गोकुल बास्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

गोकुल बास्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

फागुन २८ काठमाडौं: पुर्व सुचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट भएको छ । आज विहान ७ः३० मा पुर्वमन्त्री बास्कोटाको मनहरा फाँटस्थित घरमा कुकर बम बिस्फोट भएको हो ।

बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। सरकारका प्रवक्ताको हैसियतमा रहेर पदको दुरुपयोग गर्दै राष्ट्र दोहन गरेकाले आफुहरुले सतर्क गराउन चेतावनी स्वरूप बम विस्फोट गराएको नेकपाले जनाएको छ।

प्रहरीले बिस्फोटका योजनाकार देव बहादुर गुुरुङलाई पक्राउ गरेको छ । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend