सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

राप्रपाको एकता घोषणा सभामा होहल्ला

राप्रपाको एकता घोषणा सभामा होहल्ला

फागुन २८ काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता घोषणा कार्यक्रममा होहल्ला भएको छ। पार्टी एकताको औपचारिक कार्यक्रम हुँदै गर्दा दर्शक दिर्घाबाट एकजना पार्टी सुबेच्छुक केहि कुरा भन्नु छ भन्दै पोडियमतर्फ गएर असन्तुष्टि राख्दा केहि समय होहल्ला भएको हो।

उनले पटक पटक पार्टी एकता गर्ने र फेरी फुट्ने गर्दै धोका दिएको भन्दै आक्रोश व्यक्त गरे।

यो एकतापछि हामि कहिल्यै फुट्ने छैनौ भनि गीताको पुस्तक छोएर कसम खानुपर्ने भन्दै उनले चेतावनीपूर्ण अभिव्यक्ति दिए। त्यसपछि केहि समय हलमा होहल्ला उत्पन्न भएको थियो।

एकता घोषणा सभा राष्ट्रिय सभा गृहमा चलिरहेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend