शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

प्रधानमन्त्री ओलीलाई सिंगापुर लैजाने हल्ला चलेपछि…

प्रधानमन्त्री ओलीलाई सिंगापुर लैजाने हल्ला चलेपछि…

फागुन २८ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था खराब भएको र ओलीलाई सिंगापुर लैजाने तयारी भएको भनेर समाचार प्रकाशित भएपछी प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले थापाले पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे फैलाइएको हल्ला शतप्रतिशत गलत भएको जानकारी दिएका छन्।

‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ’, ट्वीटरमा उनले भनेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend