
फागुन २८ काठमाडौं: प्रयटनमन्त्री योगेश भट्टराइले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा भएको बम बिस्फोटको भत्सर्ना गरेका छन्।
उनले लोकतान्त्रिकसमाजमा दण्ड वा पुरस्कार कानुनले गर्ने भन्दै हिँसा र आतंक निन्दनीय भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘लोकतान्त्रिक र सभ्य समाजमा दण्ड वा पुरस्कार कानुनले गर्छ नकी भिड वा आतंकले । हिंसा र आतंक निन्दनिय छ ।’
लोकतान्त्रिक र सभ्य समाजमा दण्ड वा पुरस्कार कानुनले गर्छ नकी भिड वा आतंकले । हिंसा र आतंक निन्दनिय छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) March 11, 2020
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend