मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

पूर्वडीआईजी रमेश खरेलले बिहिबार नयाँ अभियान घोषणा गर्दै

पूर्वडीआईजी रमेश खरेलले बिहिबार नयाँ अभियान घोषणा गर्दै

फागुन २८ काठमाडौं: पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु गर्ने भएका छन्। खरेलले फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुराको जानकारी दिएका छन्।

त्रिपुरेश्वरस्थित बैठक इभेन्ट भेन्युमा बिहिबार दिउँसो १ बजे अभियानको औपचारिक घोषणा गर्ने उनले जनाएका छन्।

यसअघि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने भनिए पनि उक्त अभियानबाट खरेल अलग्गिएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend