logo

२०८१ माघ २६ शनिबार

logo
  • शनिबार, २६ माघ २०८१
  • विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ चाहिन्छ : सांसद बास्कोटा

    विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ चाहिन्छ : सांसद बास्कोटा

    1.1K
    Shares
    विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ चाहिन्छ : सांसद बास्कोटा

    काठमाडौं । नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको छ ।

    फागुन ६ गतेदेखि विषय उठाउँदै आएकोभएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ ।

    ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उनीहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, ‘सुप्रिमोमाथि को छ ?’

    प्रधानमन्त्रीलाई सुप्रिमो भन्ने गरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमाथि कोही छ कि भन्दै प्रश्न गरेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend