logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • प्रनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    प्रनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    559
    Shares
    प्रनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौँ । विपक्षी दलको अवरोधका कारण आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    एमाले सांसदहरुले सरकारको विरोध तथा विवादित मन्त्रीहरुको राजीनामा माग्दै बैठक अवरोध गरेका थिए ।

    सभामुखले आजको संसदको कार्यसुची महत्वपुर्ण भएको भन्दै सांसदहरुलाई पटक पटक बस्न आग्रह गरेपनि उनीहरुले सभामुखको आग्रह नसुनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend