शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

यी व्यक्तिले गरे प्रेमिका मिलाइदिनेलाई २८ लाख पुरस्कार दिने घोषणा

यी व्यक्तिले गरे प्रेमिका मिलाइदिनेलाई २८ लाख पुरस्कार दिने घोषणा

चैत १ काठमाडौं:
एजेन्सी – एक अमेरिकी व्यवसायीले आफुलाई प्रेमीका मिलाइनेलाई २८ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । जेफ गेबहार्ट नामक व्यवसायीले प्रेमीका खोजिदिने व्यक्तिलाई २५ हजार डलर अर्थात करीब साढे २८ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन गरेपनि अनलाइन डेटिङमा मन टुटेको बताएका छन् ।

उनले आफूलाई आवश्यक पर्ने प्रेमिकाको विशेषता पनि खुलाएका छन । आफूसँग प्रेम गर्ने खुला दिल, माया र मस्तीमजाक गर्ने हुनुपर्ने उनले बताएका छन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend