सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

कोरोनाभाइरसको त्रासले घर छोडेर भाग्दै इरानी नागरिक (भिडियो)

कोरोनाभाइरसको त्रासले घर छोडेर भाग्दै इरानी नागरिक (भिडियो)

चैत १ काठमाडौं:
बीबीसी – मध्यपूर्वमा पर्ने इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि कतिपय मानिसहरूले घर छाडेर भाग्ने प्रयास गर्ने गरेको पाइएको छ।

देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको छ।

महामारी कति भयावह छ भन्नेबारे मानिसहरूलाई थाहा छैन र अझै नराम्रो हुन सक्ने उनीहरूमा त्रास छ।

चीन र इटलीपछि इरानमा सर्वाधिक सङ्क्रमण भएको पाएको छ। त्यहाँ शनिवारसम्म ५१४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend