
चैत २ काठमाडौं: एकैदिन सुनको मुल्यमा भारी गिरावट आएको छ।
आइतबार तोलामा १५ सय रुपैयाँले घटेर सुनकाे भाउ तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend