शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

भारतमा कोरोनाभाइरसबाट एक सयभन्दा बढी संक्रमित, नेपालमा कस्तो असर ?

भारतमा कोरोनाभाइरसबाट एक सयभन्दा बढी संक्रमित, नेपालमा कस्तो असर ?

चैत २ काठमाडौं: कोरोनाभाइरसको संक्रमण विश्वभरि तिब्र गतिमा फैलिरहेको छ। पाँच हजार भन्दा बढीको यसै भाइरसले ज्यान लिएको छ भने एक लाख भन्दा बढी संक्रमित भएका छन्।

कोरोनाभाइरसका कारण छिमेकी देश भारतमा संक्रमण हुनेको संख्या १ सय नाघेको छ भने २ जना को ज्यान गैसकेको छ।

अधिकारीहरूले ठूलो मात्रामा परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताएका छन्।

नेपालसंग खुल्ला सिमाना भएका कारण पनि भारतमा कोरोनाभाइरसको संक्रमण फैलिनुले नेपालमा पनि प्रभाव पार्ने बिज्ञहरुले बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend