आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

चैत ६ गतेबाट हुने भनिएको एसईई परिक्षा सर्न सक्ने

चैत ६ गतेबाट हुने भनिएको एसईई परिक्षा सर्न सक्ने

चैत २ काठमाडौं: स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आगामी चैत ६ गतेबाट हुने एसईई परीक्षा सर्न सक्ने बताएका छन्।

राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री ढकालले कोरोनाभाइरसका कारण परिक्षा सर्नसक्ने बताएका हुन्।

मन्त्री ढकालले केहि दिन कोरोना महामारीको अवस्था हेरेर परिक्षा सार्ने कि तय गरिएकै समयमा गर्ने भन्ने कुराको टुंगो लगाउने जानकारी दिए।

कोरोनाभाइरसको संक्रमण विश्वभरि तिब्र गतिमा फैलिरहेको छ। पाँच हजार भन्दा बढीको यसै भाइरसले ज्यान लिएको छ भने एक लाख भन्दा बढी संक्रमित भएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend