
चैत २ काठमाडौं: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापड हान्ने पदम कुवँर फेरी पनि पक्राउ परेका छन्।
संसद भवनभित्र अनुमति विना प्रवेश गरेको भन्दै प्रहरीले कुँवरलाई पक्राउ गरेको हो।
कुँवरले २०६९ मंसिरमा अध्यक्ष प्रचण्डलाई झापड हानेका थिए । तत्कालीन माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा अतिथि नेर गएका कुँवरले झापड हानेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend