
चैत २ काठमाडौं: दक्षिण एसियाली (सार्क) देशका प्रमुखहरुको भिडिओ सम्मेलन सुरु भएको छ। कोरोनाभाइरसबिरुद्ध लड्नका लागि साझा रणनीति बनाउनका लागि भिडियो सम्मेलनको आयोजना गरिएको हो।
सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच कोरोना भाइरसबारे छलफल हुँदैछ।
सार्क क्षेत्रमा कोरोनाको प्रकोपबाट जुध्न सामूहिक प्रयत्न गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क क्षेत्रका सरकार प्रमुखहरुले समर्थन जनाएपछि सार्क राष्ट्रका कार्यकारी प्रमुखहरुको भिडिओ सम्मेलनमार्फत छलफल हुन लागेको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend