बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

भुकम्पको ठुलो धक्का महसुस

भुकम्पको ठुलो धक्का महसुस

कास्की । बाग्लुङ पाेखरा आसपासका क्षेत्रमा भूकम्पको ठुलो धक्का महशुस भएकाे छ ।

अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति भएकाे खबर प्राप्त नभए पनि बाग्लुङ पर्वत म्याग्दी कास्की तिर धेरै घर बाहिर निस्किएको खबर प्राप्त भएको छ ।

आइतबार राति पौने ९ बजे भूकम्पको ठुलो धक्का महसुस भएको हो । एक्कसी भूकम्पको धक्का महसुस भएपछि सर्वसाधरणहरु सतर्क भएका छन् ।

अपडेट
कास्कीको लुम्लेलाइ केन्द्र बिन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्पको गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend