बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

मलेसियाबाट नेपाल फर्केका धनुषाका एक जनालाई कोरोना संक्रमणको आशंकामा काठमाडौं पठाइयो

मलेसियाबाट नेपाल फर्केका धनुषाका एक जनालाई कोरोना संक्रमणको आशंकामा काठमाडौं पठाइयो

चैत ३ धनुषा: मलेसियाबाट नेपाल फर्केका धनुषाका एक जनालाई कोरोना संक्रमणको आशंकामा काठमाडौं पठाइएको छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ का ति व्यक्तिलाई रुघा खोकी ज्वरो जस्ता लक्षण देखिएकाले कोरोनाको आशंका लागेको र उनलाई काठमाडौं पठाएको चिकित्सकले जनाएका छन।

धनुषामा उनलाई रमदैया स्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो।

यसअघि झापाका एक व्यक्तिलाई पनि कोरोना सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँको ग्राण्डी अस्पताल पठाइको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend