सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

गायक शिशिर योगीको ६० लाख ठगि, श्रीमतीले विश्वास गरेर दिएकि थिइन यति धेरै पैसा तर.…(भिडियो)

गायक शिशिर योगीको ६० लाख ठगि, श्रीमतीले विश्वास गरेर दिएकि थिइन यति धेरै पैसा तर.…(भिडियो)

चैत ३ काठमाडौं: एक महिलाले आफ्नो ६० लाख ठगि गरेको भन्दै गायक शिशिर योगीले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेका छन्। दाङ तुल्सीपुरकी झरना कुँवरले २०७२–०७५ को अवधिमा गायक योगीकी पत्नी खिमी योगीबाट पटक–पटक गरी ६० लाख रुपैयाँ लिएको र फिर्ता नगरेको भन्दै योगीले प्रहरीमा उजुरी हालेका हुन्।

काठमाडौंको भीमसेन गोलामा एउटै घरमा भाडामा बस्ने योगीको परिवार र ठगि गर्ने कुँवरको परिवारबीच राम्रो सम्बन्ध रहेको र पैसा पनि लेनदेन भैरहने गरेको योगीले बताएका छन्। तर ६० लाख रकम लगेर फिर्ता नगरी कुँवर फरार भएपछी योगी परिवार पिडामा परेका छन्। आफुले धेरै प्रयास गर्दा पनि पत्ता लगाउन नसकेकोले उनलाई खोजिदिन र आफ्नो रकम दिलाइदिन प्रहरीलाई गुहारेको योगी दम्पतीले सुनौलो नेपालसंगको कुराकानीका क्रममा बताए।

यसै बिषयमा आधारित रहेर सुनौलो नेपालले गायक योगी र उनकी श्रीमतीसंग कुराकानी गरेको छ। प्रस्तुत छ सुनौलो नेपालका लागि सन्तोष निरौलाले गायक योगी र उनकी श्रीमतीसंग गरेको कुराकानी:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend