
चैत ३ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा पुर्व उपप्रधानमन्त्री भीम रावलले विद्यावारिधि सम्पन्न गरेका छन्।
यससंगै अब रावलको नामको अगाडी डा. थपिएको छ।
त्रिभुवन विश्वविद्यालय रावलले राजनीति शास्त्रमा विद्यावारिधी गरेका हुन्। ‘नेपालमा राजनीति हिँसा र माओवादी विद्रोह’ बिषयमा रावलले पिएचडी गरेका हुन्।
उनले तयार गरेको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend