मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

अब विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म

अब विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म

चैत ३ काठमाडौं: काठमाडौं उपत्यकामा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी विद्यालय समय परिवर्तन गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न/गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

हाल १० बजेदेखि ४ बजेसम्म रहेको विद्यालय समय काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या हटाउन ९ देखि ३ बजेसम्म बनाइएको हो।

कार्यालय समय र विद्यालय समय संगै भएकाले ट्राफिक जामको समस्या भएकोले कार्यालय र विद्यालय समय फरक पर्ने गरि समय मिलाइएको हो।

तत्काल काठमाडौं उपत्यकामा मात्र लागू हुने यो नियम ट्राफिक चाप बढेपछि अन्यत्रपनि लागू गरिने शिक्षा मन्त्रालयले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend