शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

पोर्चुगलमा एक नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि, अन्य ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखियो

पोर्चुगलमा एक नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि, अन्य ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखियो

चैत ३ काठमाडौं: हजारौँको संख्यामा नेपालीहरु रहेको युरोपियन मुलुक पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण देखिएको छ।

पोर्चुगलको फारो सहरमा खेतीपातीको क्षेत्रमा काम गर्ने नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

कोरोनाभाइरसको संक्रमण पुष्टि भएसंगै उनिसंगै काम गर्ने र संगै बस्ने अन्य ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ।

पोर्चुगलमा अहिलेसम्म ३०० को हाराहारीमा कोरोना संक्रमित भएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend