शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

चैत ४ काठमाडौं: निकै उतारचढाव हुँदै आइरहेको सुनको मूल्य मंगलवार ह्वात्तै घटेको छ। मंगलबार सुनको मुल्य तोलामा २ हजार रुपैँयाले घटेको हो।

सोमबार तोलाको ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend