
चैत्र ४ काठमाडौँ – स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोनाको उपचार गर्दिन भन्ने मनोविज्ञान कोही डाक्टरमा छ भने त्यस्ता डाक्टरलाई काम छोड्न चेतावनी दिएका छन्।
अहिलेसम्म नेपाल आइसकेको छैन यदि आयो र मुलुकलाई अप्ठ्यारो पर्ने स्थिति आएको खण्डमा कसैले काम गर्दिन भन्ने मनोविज्ञान राख्छ भने आझै ठाउ खाली गर्न आग्रह गर्दै मुलुकमा डाक्टरको कमी नभएको समेत उनले बताए।
हामीले उपचारमा संलग्न डाक्टरहरुको लागी थप व्यवस्था गरेका छौ मलाई उहाहरु उपचारमा संलग्न हुनुहुन् भन्ने मलाई लाग्दैन यदि कसैले त्यस्तो संकुचित भावना राख्नु हुन्छ भने बरु आजै छोड्नु होस्।
हेर्नुहोस यसै बिषयमा स्वास्थ्य राज्यमन्त्री नवराज रावसंग सुनौलो नेपालका लागी मोहराज शर्माले गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend