बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

बम, गाेला जे हाने पनि झुटसँग कहिल्यै झुक्दिन: गोकुल बास्कोटा

बम, गाेला जे हाने पनि झुटसँग कहिल्यै झुक्दिन: गोकुल बास्कोटा

चैत ५ काठमाडौं: ७० करोड कमिसन प्रकरणमा मुछिएपछि विवादमा तानिएका पुर्व सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले आफु झुटसंग कहिल्यै पनि नझुक्ने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बास्कोटाले सत्यसंग नलड्ने र झुटसंग नझुक्ने आफ्नो जीवनको संकल्प भएको बताएका हुन्।

उनले लेखेका छन्, “सत्यसग नलड्ने झुठसंग नझुक्ने, बम गाेला जे हाने पनि मेरो जिवनकाे सङकल्प यति हाे।”


सेक्युरिटी प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको थियो ।

त्यसपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend