
चैत ५ काठमाडौं: बलिउड अभिनेता अमिताभ बच्चन सेल्फ क्वारेन्टाइनमा बसेका छन्। ट्विटरमा बच्चनले एउटा स्ट्याम्प हानेको फोटो सार्वजनिक गर्दै आफुँ घरमै क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन्।
बीएमसीले क्वारेन्टाइनमा बस्ने मानिसहरुको हातमा स्ट्याम्प लगाइरहेका छन् । यस्तोमा अमिताभ बच्चन केही दिन आइसोलेशनमा बस्नेछन् ।
त्यस्तै नायिका आलिया भट्टले पनि सेल्फ क्वारेन्टाइन बसेको बताएकी छिन।
T 3473 – Stamping started on hands with voter ink, in Mumbai .. keep safe , be cautious , remain isolated if detected .. pic.twitter.com/t71b5ehZ2H
— Amitabh Bachchan (@SrBachchan) March 17, 2020
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend