शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

भोलि देखी हुने भनिएको एसईई परीक्षा स्थगित

भोलि देखी हुने भनिएको एसईई परीक्षा स्थगित

५ चैत, काठमाडौं । कोरानाले विश्वभर महामारीको रुप लिएपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

परिस्थितिलाई नियन्त्रणमै राख्न चैत ६ गते विहिवार अर्थात भोलीदेखि तोकिएको एसईई स्थगीत भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend