मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

बिश्वभर आंतक फैलाएको कोरोना भाइरसको औषधी पत्ता लाग्यो, तीन जना ठिक भएको पुष्टि

बिश्वभर आंतक फैलाएको कोरोना भाइरसको औषधी पत्ता लाग्यो, तीन जना ठिक भएको पुष्टि

चैत ६ काठमाडौं: भारतका बैज्ञानिकले कोरोनाभाइरसको औषधी पत्ता लगाएका छन्। जयपुरस्थित एक अस्पतालका चिकित्सक टोलीले कोरोना भाइरसको औषधी पत्ता लगाएका हुन् ।

उक्त औषधीबाट ३ जना विरामी निको समेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। डा प्रकाश केसवानी डा रमन शर्मा अभिषेक अग्रवाल डिएस मिना एस बेनर्जीको टोलीले औषधी पत्ता लगाएको हो।

टोलीले बिरामीलाई लोपेनाबेद र रिटोनाबेद नामक एन्टिभाइरस दिएका थिए । यस्तै क्लोरोक्लिन नामक औषधी पनि दिएका थिए । जसबाट कोरोना भाइरसका बिरामी ठीक भए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend