सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन: चैत्र ९ गते देखि हवाई सेवा १० गते देखि लामो दुरीका यातायात बन्द

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन: चैत्र ९ गते देखि हवाई सेवा १० गते देखि लामो दुरीका यातायात बन्द

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको जोखिमबाट जोगिनको लागि सरकारले हर प्रयास गरेको स्पष्ट पारेका छन् । उनले यही चैत्र ९ गतेदेखि चैत्र १८ गतेसम्म हवाई आवागामन समेत स्थगित् गरिएको जनाएका छन् । लामो दूरीका यातायात चैत १० गतेदेखि लागु हुने गरी केही समय बन्द हुने छन्आ ज देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोरोना नेपाल भित्रिहाले त्यससँग जुध्नको लागि सरकारले अन्तर्राष्टिय समूदायसँगपनि सहकार्य गर्ने उनको भनाई छ । उनले अहिले देखिएको सन्त्रालाई सामान्यीकरण गर्नको लागि सरकारले पहल गरिरहेको पनि बताए ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend