शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

कोरोनाको आशंकमा भारतबाट फर्केका ५ जना अस्पताल भर्ना

कोरोनाको आशंकमा भारतबाट फर्केका ५ जना अस्पताल भर्ना

चैत ८ काठमाडौं- भारतबाट नेपाल आएका दुईजनालाई कोरोनाभाइरस संक्रमणको आशंकामा महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ।

सीमामा चेकजाँच गर्ने क्रममा ज्वरो आएको पाइएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो।

उता भारतबाटै आएका तीन जनालाई पनि कोरोनाको आशंकामा धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend