मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बिरगंजका शिवकुमार रुगंटालाई कोरोना संक्रमणको समाचार झुट, नेगेटिभ आयो रिपोर्ट (रिपोर्ट सहित)

बिरगंजका शिवकुमार रुगंटालाई कोरोना संक्रमणको समाचार झुट, नेगेटिभ आयो रिपोर्ट (रिपोर्ट सहित)

सुनौलो नेपाल/काठमाडौँ —बिरगंजका एक ब्याक्तीलाई कोरोना रहेको समाचार अन्तत गलत सावित भएको छ ।

कोरोना भाइरस अर्थात कोभिड -१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend