
सुनौलो नेपाल – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपो ओलीलाई खुल्ला पत्र लेखेका छन्।
स्वास्थ्य प्रतिकुलताका बाबजुत पनि देशको कठिन परिस्थतिमा काममा फर्केको भन्दै प्रधानमन्त्री ओलीको प्रशंशा गरेका उनले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा अहिले भइरहेको कामहरु पर्याप्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
उनले लेखेका छन् ‘कोरोना संक्रमण विरुद्धको यो लडाइँमा हरपल तपाईंको साथमा छु। हामी जे गरिरहेका छौं, पर्याप्त छैन। जसरी गरिरहेका छौं, यही तरिकाले यो महासकंट बाट पार पाउन सकिन्न’, गगनले भनेको छन्, हामीले तत्कालै गर्नैपर्ने केही विषयमा ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु ।’
यस्तो छ उनको पत्र
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend