सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

कोरोनाका तेस्रो संक्रमित भेटिए खाडी मुलुकबाट आएको पुष्टि

कोरोनाका तेस्रो संक्रमित भेटिए खाडी मुलुकबाट आएको पुष्टि

सुनौलो नेपाल – नेपालमा कोरोना भाइरसको संक्रमण थप एकजनामा भएको पुष्टि भएको छ ।

बुधबार थप एकजनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित व्यक्ति केहिदिन खाडी मुलुकबाट आएको ३१ वर्षीय पुरुप हुन । उनको आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend