सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

काठमाडौँ बाहिर पहिलोपटक भेटिए कोरोना संक्रमित

काठमाडौँ बाहिर पहिलोपटक भेटिए कोरोना संक्रमित

सुनौलो नेपाल – कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित ब्याक्ति काठमाडौं उपत्यकाबाहिर पहिलो भेटिएका छन ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ।

हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

ती व्यक्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनी दुबईबाट आएका हुन्। उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend