आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

सरकारले भारी मात्रामा घटायो डिजेल र पेट्रोलको मुल्य

सरकारले भारी मात्रामा घटायो डिजेल र पेट्रोलको मुल्य

१९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ पेट्रोल ,डिजेल र मट्टीतेलको मुल्य दश रुपैयाले घटाएको छ ।

कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको भारी गिरावटअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य अनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend