मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

स्वास्थ्य मन्त्रालयले भन्यो पोखरामा कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन

स्वास्थ्य मन्त्रालयले भन्यो पोखरामा कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन

सुनौलो नेपाल २१ चैत, – स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोरोनाको अर्को सक्रमित ब्याक्ति पोखरामा नभेटिएको जानकारी दिएको छ।

शुक्रवार गरीएको पत्रकार सम्मेलनमा सो बारे मन्त्रालयका प्रबक्ताले अहिलेसम्म पोखरामा कसैलाई पनि पोजेटिभ नदेखिएको जानकारी दिएका हुन्।

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ति सबै अहिलेसम्मका संक्रमित सबै विदेशबाट आएका हुन् । ति मध्य तीन जना एकै फ्लाईटमा ४ गते कतारबाट आएकामा हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend