
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीका नाममा आज सम्बोधन गर्नु हुने भएको छ ।
अहिले केहि बेरमा उहाँले सम्बोधन गर्ने तयारी भएको शीतल निवासले जनाएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका बारेमा भईरहेका काम र नागरिकको सहयोग बारे सम्बोधन गर्ने बुझिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend