शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

सुनको मूल्य वृद्धिमा लाग्यो ब्रेक, तोलामा २२ सय घट्यो

सुनको मूल्य वृद्धिमा लाग्यो ब्रेक, तोलामा २२ सय घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला २ हजार २ सय घटेर १ लाख ३६ हजार८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला २ हजार २ सयले घटेर १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँ घटेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend