logo

२०८१ जेष्ठ १५ मंगलबार

logo
  • मंगलबार, १५ जेष्ठ २०८१
  • सुनको मूल्य वृद्धिमा लाग्यो ब्रेक, तोलामा २२ सय घट्यो

    सुनको मूल्य वृद्धिमा लाग्यो ब्रेक, तोलामा २२ सय घट्यो

    962
    Shares
    सुनको मूल्य वृद्धिमा लाग्यो ब्रेक, तोलामा २२ सय घट्यो

    काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला २ हजार २ सय घटेर १ लाख ३६ हजार८ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला २ हजार २ सयले घटेर १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँ घटेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend