मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश

नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश

सुनौलो नेपाल – नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रबक्ताका अनुसार कोरोना एक ब्याक्तिबाट अर्को ब्याक्तिमा सर्नु दोश्रो चरण हो। आज एकैदिनमा तीन जनामा देखिएको मध्य एकमा सक्रमितबाटै सरेको हो।

शनिवार मात्रै तीन जनामा सक्रमण देखिएको थियो। यो संगै नेपालमा संक्रमितको संख्या नौ पुगेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend