बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्दै

सुनौलो नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

कोरोना नियन्त्रण रोकथामला लागी सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज सम्बोधन मार्फत जानकारी गराउनु लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सुनौलो नेपाललाई बताउनु भयो।

प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि गराएउनु भएको थियो । आजको सम्बोधनमा कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल पनि गर्ने तयारी छ ।

लकडाउनको अवधी भने सोमबारको मन्त्रिपरिषद् बैठकबाटै पुनः आठ दिन थपेर वैशाख ३ गतेसम्म लम्ब्याएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend