मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

भोलि र पर्सी काठमाडौँ बाहिर जान दिने कुनै निर्णय भएको छैन

भोलि र पर्सी काठमाडौँ बाहिर जान दिने कुनै निर्णय भएको छैन

काठमाडौँ — भोलि र पर्सी काठमाडौं बाहिर जाने निर्णय नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी भीम प्रसाद ढकालले बताएका छन्।

भोलि र पर्सी भन्ने कुनै निर्णय भएको छैन कसरी बाहिर आयो हामी अनविज्ञ छौ सुनौलो नेपालसंग कुरा गर्दै एसएसपी ढकाल भने त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि दिनभरीका बैठकले कुनै निर्णय नगरेको बताएका छन्।

सरकारले सुचना निकालेपछि मात्र भन्ने कुरा चलेको थियो तर भोलि पर्सी नै भन्ने हैन सरकारले सूचना निकाले आफुहरु तयार भएको उनले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend